मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान
शुक्रबार, ०२ पुस २०७८, १३ : १८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान दिइनेछ । भुटानको प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गरेको हो ।
भुटानका प्रधानमन्त्री कार्यालयको फेसबुक पानामा जारी एक बयानमा भनिएको छ –
महामहिमको सम्बोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान नगादाग पेल गी खोरलोद्वारा सम्मानित गरिने खबर सुनेर निकै खुसी लाग्यो ।
महामहिमले आफ्नो सम्बोधनमा कुनै शर्त बिना छिमेकी देशसँग दोस्ती र विशेष रुपमा महामारीका बेला मद्दतका लागि गरिएका उनको प्रयासको उल्लेख गरे ।
उनी यो सम्मानका पूर्ण योग्य छन् । भुटानका जनताको तर्फबाट उनलाई बधाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त