३ हजार ७७ मत गणना हुँदा विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर
बिहीबार, ०१ पुस २०७८, २१ : १४
नेपाली काँग्रेसको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ । ३ हजार ७७ मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका हुन् ।
परियारले १४३५ मत ल्याएका छन् भने मानबहादुर विश्वकर्माले १४४३ मत पाएका छन् । दलि तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।
परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय, कुन कम्पनीको के ?
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?