शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

बिहीबार, ०१ पुस २०७८, १८ : ०४
बिहीबार, ०१ पुस २०७८

पछिल्लो  २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११०१८ जनामा गरिएको नमूना परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा २ जना संक्रमितको मृत्यु भएको छ भने २६७ जना अस्पतालबाट निको भएर फर्किएका छन् ।

अहिले देशभर ५५२६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २४०५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप