काँग्रेस सहमहामन्त्री पदको मतगणना सुरु हुँदै
बिहीबार, ०१ पुस २०७८, १५ : ५७
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो ।
समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।
दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् । सहमहामन्त्रीतर्फकै खसआर्य, थारु मुस्लिम र मधेसीतर्फको मतगणना क्रमश: हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
-
मिल्स कप क्रिकेट : भारतीय क्लबलाई हराउँदै विराटनगरको एनबीएससी सेमिफाइनलमा
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने
-
काठमाडौँमा बरामद कोकिनको मूल्य ७ करोड ९६ लाख
-
पौडेल र मिश्र सचिवमा बढुवा, न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का
-
एचआईभी सङ्क्रमित महिलालाई तस्करले निल्न लगाए १ केजी २६० ग्राम कोकिन