काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी
बिहीबार, ०१ पुस २०७८, १५ : ३१

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन् ।
शर्माले १९८४ मत प्राप्त गरेका छन् । पार्टीभित्र र बाहिर शर्मा लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्