ललितपुरका सिडिओ काँग्रेस केन्द्रीय कार्यालयमा
बिहीबार, ०१ पुस २०७८, १३ : ४७
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय काँग्रेस केन्द्रीय कार्यालय वरिपरिको सुरक्षा व्यवस्था बुझ्न सानेपा पुगेका छन् । बिहीबार अपरान्ह उपाध्याय सहितको टोली सानेपा पुगेको हो ।
काँग्रेस केन्द्रीय कार्यालयमा अहिले १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकअर्कालाई हराउँदै प्ले–अफ चरणको यात्रा सहज बनाउने धुनमा दिल्ली र लखनउ
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ
-
‘भूठान’ सेन्सर पास
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई