काँग्रेस महामन्त्रीको ५०० मतपत्र गन्दा कसको कति मत ?
बिहीबार, ०१ पुस २०७८, ११ : ४६
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।
निर्वाचन समितिका अनुसार ५०० मत गन्दा गगन थापाले सर्वाधिक ३३५ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १८५ मत ल्याएका छन् भने प्रदिप पौडेलले १७७ मत प्राप्त गरेका छन् ।
यस्तै प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६ मत पाएका छन् । यस्तै राजाराम कार्कीले १२ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती