बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकको प्रवक्तामा फेरि भट्ट

बिहीबार, ०१ पुस २०७८, ११ : ०४
बिहीबार, ०१ पुस २०७८

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.गुणाकर भट्ट नियुक्त भएका छन् । यसअघि नै प्रवक्ताको जिम्मेवारी लिइसकेका डा.भट्टलाई गभर्नर कार्यालयले फेरि पनि प्रवक्ताको जिम्मेवारी दिएको हो ।  प्रवक्ता भट्टले आज अर्थात् पुस १ गतेदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दैछन् । 

अर्थशास्त्रमा विद्यावारिधि गरेका डा.भट्ट हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप