संसद् बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न
बुधबार, २९ मङ्सिर २०७८, २१ : २३

नेकपा एमालेका नेता भीम रावलले संसद् बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसद्का बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन् ।
उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहेको छैन भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्,'यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।' उनको दल नेकपा एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो’
-
आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : डाँगी
-
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
-
‘कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैन’
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
-
भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’