खैरो हिरोइन बोकेर कैदीलाई भेट्न जाँदा पक्राउ
मङ्गलबार, २८ मङ्सिर २०७८, १८ : २०
कैलालीमा लागुऔषध खैरो हिरोइन बोकेर कैदीलाई भेट्न गएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार लागु औषध मुद्दामा जिल्ला कारागार कैलालीमा रहेका सिद्धार्थ बडेललाई भेट्न आएका धनगढी उपमहानगर–४ बस्ने उत्तम सिंहलाई प्रहरीले खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बडेललाई गेटमा चेक गर्दा उनको साथबाट १८० मिलीग्राम खैरो हिरोइन फेला परेको प्रहरीको भनाइ छ । उनलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण