एमसीसीको विरोध गर्नेमाथि प्रहरीको लाठी चार्ज, १५ जना पक्राउ
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा उत्रिएका नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत पार्टीहरुले मंगलबार संघीय संसद् भवन अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा ब्यारिकेडलाई तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा केही कार्यकर्ता घाइते पनि भएका छन् । महानगरी प्रहरी कार्यालय एसपी सुशीलसिंह राठौरका अनुसार प्रदर्शनमा उत्रिएका १५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।

गेट नं. २ बाट गिरफ्तार परेकाहरूको सूची
१, परि थापा, नेकपा (क्रान्तिकारी माओवादी), स्थायी समिति सदस्य
२, जगदीशचन्द्र भण्डारी, नेकपा (क्रान्तिकारी माओवादी), केन्द्रीय सदस्य
३, आकाश महर्जन, क्रान्तिकारी युवा लिग, केन्द्रीय अध्यक्ष
४, टेक बहादुर विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चा, केन्द्रीय कार्यकारी संयोजक
५, केशव ढलकोटी, क्रान्तिकारी युवा लिग, प्रदेश संयोजक
६, श्याम केसी नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला सचिव
७, निरन महर्जन, नेवा राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, केन्द्रीय सदस्य
अर्जुनलाल श्रेष्ठ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, प्रदेश संयोजक
९, शेखर आचार्य अखिल नेपाल किसान संघ (क्रान्तिकारी) प्रदेश संयोजक
१०, विजय कुमार लोप्चन, नेकपा (क्रान्तिकारी माओवादी), नगर संयोजक
११, राजन श्रेष्ठ, नेकपा (क्रान्तिकारी माओवादी)

गेट नं. १ बाट गिरफ्तार परेकाहरूको सूची :
१, दिनेश शर्मा सागर, नेकपा (क्रान्तिकारी माओवादी), पिवि सदस्य
२, शारदा महत, नेकपा (क्रान्तिकारी माओवादी), केन्द्रीय सदस्य
३, हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी), अध्यक्ष
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण