शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच प्रतिशतले बढ्यो नेप्से, ४० मिनेटलाई कारोबार बन्द

मङ्गलबार, २८ मङ्सिर २०७८, १३ : १०
मङ्गलबार, २८ मङ्सिर २०७८

हिजोसम्मको उच्च गिरावटलाई अन्त्य गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज एकै दिन पाँच प्रतिशतले बढेको छ । कारोबार सुरु भएको दुई घन्टा नपुग्दै परिसूचक पाँच प्रतिशतले बढेको हो । उक्त बृद्धिसँगै नेप्सेको कारोबार ४० मिनेटलाई रोकिएको छ । आज कारोबार खुलेको डेढ घण्टामै नेप्से परिसूचक ११४ अंकले बढेको छ । 

नेप्से परिसूचक पाँच प्रतिशतले बढ्दा वा घट्दा केही समयलाई कारोबार बन्द हुने व्यवस्था छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप