१११ मत गन्न बाँकी, पहिलो चरणमा देउवाले नजित्ने पक्का
मङ्गलबार, २८ मङ्सिर २०७८, ०९ : ०१
काँग्रेसको मत गणना अन्तिम चरणमा पुगेको छ । ४५ सय ६३ मत गणना हुँदा शेरबहादुर देउवाले २१४२ र डा शेखर कोइरालाले १७०८ मत ल्याएका छन् । त्यस्तै विमलेन्द्र निधिले २४५, प्रकाशमान सिंह ३५५ र कल्याण गुरुङले २० मत पाएका छन् । अव गन्न बाँकी १११ मत मात्रै छन् । देउवालाई विजयीका लागि १९८ मत चाहिन्छ । यो हिसावले पहिलो चरणको चुनावमा कुनैपनि उम्मेदवारले नजित्ने निश्चित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे