मतदानस्थलमा देउवा–शेखर आमनेसामने (फोटोफिचर)
सोमबार, २७ मङ्सिर २०७८, १६ : ३९
नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ । मध्यान्ह १२ बजेबाट सुरु भएको मतदानपछि सभापतिका प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला भृकुटीमण्डपमा आमनेसामने भएका छन् ।
सभापतिका प्रत्यासी रहेका देउवा र कोइराला सुरुमा मतदान गरेर बहिरिएपनि फेरि फर्केर मतदानस्थलमा मतदाताहरुले मतदान गरेको दृश्यावलोकन गरेका हुन् । करिव तीन बजे मतदानस्थल फर्केर आएका देउवा झण्डै एक घण्टा बसेका थिए । देउवा बसेको केही बेरमा अर्का प्रत्यासी शेखर कोइराला पनि देउवा बसेको नजिकै आएर बसेका थिए । कोइराला आएको केहीबेरमा देउवा भने उठेर हिँडेका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण