२४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
सोमबार, २७ मङ्सिर २०७८, २० : ००
पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन् । १३२३६ जनामा गरिएको नमूना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो ।
सो समयावधिमा ३ जना संक्रमितको मृत्यु भएको छ भने ३७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देशभर ५८२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण