काँग्रेस महाधिवेशन : देउवाले गरे मतदान
सोमबार, २७ मङ्सिर २०७८, १२ : ५१
काँग्रेस सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानमा देउवाले मतदान गरेका हुन् ।
त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइरालाले पनि मतदान गरेका छन् । मतदान गरेलगत्तै सभापति देउवा फर्किएका छन् । अहिले मतदान जारी छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण