काँग्रेस उम्मेदवारको मत माग्ने शैली : ‘सेलो’ नाँच !
आइतबार, २६ मङ्सिर २०७८, १७ : ०९
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबारबाट मतदान हुदैछ । आइतबार विभिन्न उम्मेदवारले महाधिवेशन प्रतिनिधि माझ पुगेर मत मागेका छन् ।
उम्मेदवारले मत माग्दा रोचक शैली अपनाएको देखिएको छ । यसैक्रममा कतिपयले महाधिवेशनस्थल भृकुटीमण्डपमा सेलो नाच देखाएर र बेलुनको झुण्ड लगायत प्रदर्शन गरेर मतदातासँग मत मागेका थिए ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण