विभिन्न निकायलाई अशोक लेलैण्डनिर्मित शववाहन प्रदान
आइतबार, २६ मङ्सिर २०७८, १६ : ५७
गाडी उत्पादन कम्पनी अशोक लेलैण्डले नेपालका विभिन्न नगरपालिका तथा अस्पतालहरूलाई शववाहन उपलब्ध गराएको छ । आइएमई ग्रुप अन्तर्गत आइएमई मोटर्स प्रालिमार्फत लेलैण्डले ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरूलाई शववाहन हस्तान्तरण गरेको हो ।
आइएमई मोटर्सले शववाहन, विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिप्पर, स्कुल बससहित साना तथा ठुला कमर्सियल गाडीहरू बिक्री–वितरण गर्दै आएको छ । आर्मी प्रहरीका लागि प्रयोग हुने विशेष गाडीहरू पनि उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू
-
भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातामा २४ उडान तर सञ्चालन खर्च धान्नै मुस्किल