यी हुन् एमालेका प्रदेश अधिवेशन कमाण्डर (सूची)
नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका चुनावी कमाण्डर मनोनयन गरेको छ । चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको भक्तपुरमा जारी बैठकले ८ माघका लागि तय भएको प्रदेश अधिवेशन गराउने प्रयोजनका लागि चुनावी कमान्डरको मनोनयन गरेको हो ।
केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव रहने तय भएको छ । एमालेले सात वटा प्रदेश र उपत्यका विशेष कमिटीका लागि पदाधिकारी मनोनयन गरेको छ ।
यस्ता छन् कमाण्डर
प्रदेश १
अध्यक्ष – तुलसी न्यौपाने
उपाध्यक्ष – टिका चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा
प्रदेश २
अध्यक्ष – राम अवतार यादव
उपाध्यक्ष – रेवती पन्त
सचिव – डा. कृष्ण पौडेल
सहसचिव – फर्मुद नदाब
सहसचिव – आरती भण्डारी
बागमती प्रदेश
अध्यक्ष – केशव पाण्डे
उपाध्यक्ष – रामहरी सुवेदी
सचिव – विजय सुवेदी
सहसचिव – रत्न गुरुङ
सहसचिव – महेश बर्तौला
गण्डकी प्रदेश
अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव – धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मी आचार्य
लुम्बिनी प्रदेश
अध्यक्ष – राधाकृष्ण कँडेल
उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
सचिव – लक्ष्मण आचार्य
सहसचिव – लीला राना
सहसचिव – दुर्गा थारु
कर्णाली प्रदेश
अध्यक्ष– विनोद शाह
उपाध्यक्ष – लालबहादुर महतारा
सचिव – कमल शाही
सहसचिव– रुपा शाही
सहसचिव– टेकराज पछाइ
सुदूरपश्चिम प्रदेश
अध्यक्ष–दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सिना
सचिव – धर्मराज पाठक
सहसचिव– बलदेव रेग्मी
सहसचिव– भागिरथी विष्ट
उपत्यका विशेष
अध्यक्ष–प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की
सचिव – समिर नेपाल
सहसचिव–उर्मिला सुनुवार
सहसचिव–चन्द्र रिजाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण