काँग्रेस महाधिवेशन : को–को बाँकी भए उम्मेदवार, हेर्नुहोस् अन्तिम नामावली
आइतबार, २६ मङ्सिर २०७८, १५ : २५

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो ।
आइतबार नै ५७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन समितिले बाँकी उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार मतदान हुने कार्यक्रम रहेको छ ।
हेर्नुहोस अन्तिम नामावली :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान विरोधी गतिविधि स्वीकार्य छैन– गृहमन्त्री
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई