काँग्रेस महाधिवेशन : को–को बाँकी भए उम्मेदवार, हेर्नुहोस् अन्तिम नामावली
आइतबार, २६ मङ्सिर २०७८, १५ : २५
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो ।
आइतबार नै ५७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन समितिले बाँकी उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार मतदान हुने कार्यक्रम रहेको छ ।
हेर्नुहोस अन्तिम नामावली :

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण