जो काँग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भए
आइतबार, २६ मङ्सिर २०७८, १४ : ११
नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा २ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्विरोध निर्वाचित भएका छन् । रमेश रिजाल र आनन्द प्रसाद ढुङ्गाना प्रदेश २ को कोटाबाट निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित भएका रिजालले आफुलाई निर्वाचित गर्न उम्मेदवारी फिर्ता लिएर सहयोग गरेकोमा धन्यवाद दिए । रातोपाटीसँग कुरा गर्दै उनले आगामी दिनमा पनि सहमति सहकार्य गरेर जानुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण