सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आरजुले गराइन् केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

शनिबार, २५ मङ्सिर २०७८, १६ : ०६
शनिबार, २५ मङ्सिर २०७८

काँग्रेस नेतृ आरजु देउवा राणाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले महिला कोटाको खलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । देउवा पत्नी उनले केही बेरअघि राष्ट्रिय सभागृह पुगेर मनोनयन दर्ता गराएकी हुन् । देउवा भने सभापतिको उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप