बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुजाता कोइरालाले गरिन् उपसभापतिका लागि उम्मेदवारी दर्ता

शनिबार, २५ मङ्सिर २०७८, १५ : ४४
शनिबार, २५ मङ्सिर २०७८

काँग्रेस नेत्री सुजाता कोइरालाले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । नेत्री कोइरालाले केही बेरअघि उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।

कोइराला आजै प्रकाशमान सिंहको प्यानलमा खुलेकी थिइन् । कोइरालाले उम्मेदवारी दर्ता गर्नुअघि सिंहले पनि सभापतिको पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । उनीहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न महाधिवेशनस्थलमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप