आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

यस्तो बन्यो टीम शेखर, महामन्त्रीमा गगन र मिनेन्द्र

शनिबार, २५ मङ्सिर २०७८, १४ : ५०
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाको टीम तयार भएको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।

महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप