बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंहद्वारा चुनावी अवधारणापत्र सार्वजनिक

शनिबार, २५ मङ्सिर २०७८, १३ : ५१
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसको नेता प्रकाशमान सिंहले शनिबार पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणासहित अवधारणापत्र सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् । 

पौडेल समूहमा साझा उम्मेदवारको तय हुन नसकेपछि प्रकाशमानले सो समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनको टीमबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप