आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी लुम्बिनी अधिवेशन, को–को छन् नेतृत्वको दाबेदार ?

शनिबार, २५ मङ्सिर २०७८, १३ : ४५
शनिबार, २५ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अधिवेशन शनिबार हुँदै छ । माओवादीको शनिबार देशभर प्रदेश अधिवेशन हुन लागेको हो । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने छन् । ​जसअनुसार लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति हुनेछ । 

लुम्बिनी प्रदेश अध्यक्षमा दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वलीलगायतको नाम चर्चा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप