प्रकाशमानको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार
शनिबार, २५ मङ्सिर २०७८, ११ : ०५
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । नेत्री कोइरालाले प्रकाशमान सिंहको टिमका तर्फबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।
रातोपाटीसँगको कुराकानीमा कोइरालाले उपसभापतिमा उम्मेदवारी दिन लागेको बताएकी छन् ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण