जाडो मौसममा बढ्छ युरिक एसिडको समस्या, नखानुस् यी खानेकुरा
चिसो मौसममा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु आउने गर्छन् । जाडोमा रुघाखोकी, ज्वरो, हात गोडा दुख्ने, सुन्निने आदि समस्याहरूले धेरैलाई सताउने गर्छ । चिसो मौसममा युरिक एसिडको समस्या पनि उत्तिकै बढ्ने गर्छ । चिसोमा जोर्नी सुन्निने र दुख्ने समस्या धेरै नै बढ्ने भएकाले यसबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउन आवश्यक छ । जसका लागि केही खानेकुराको सेवन नगर्नु नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।
दही
चिसोमा दहीको सेवनले युरिक एसिडको समस्या बढ्छ । यसमा हुने ट्रान्सफ्याट हुने भएकाले शरीरलाई नोक्सान पुग्छ ।
दाल
युरिक एसिडको समस्याबाट पीडित व्यक्तिहरुले बोक्रा भएका दालहरुको सेवन गर्नुहुँदैन । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ ।
चिसो पेयपदार्थ
युरिक एसिडको समस्या हुनेहरुले चिसो पेयपदार्थ खाने गर्नुहुँदैन । यसले हड्डीहरुमा समस्या बढाउँछ ।
मटर
मटर प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । मटरलाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, धेरै मात्रामा यसको सेवनले शरीरमा युरिक एसिडको समस्या बढ्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा
-
ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिसमा वडा ७ लाई टिम स्पर्धाको उपाधि
-
युक्रेनमा बन्धक उत्तर कोरियाली सेनाको मृत्यु
-
एन्फा यू–१६ युथ लिग फुटबल : उद्घाटन खेलमा चर्च ब्वाइजको रोमाञ्चक जित
-
तस्बिरमा हेर्नुहोस् मध्यपुर महोत्सव
-
माउन्ट एभरेष्ट मोटर स्पोटर्स फेस्टिभल जनवरीको पहिलो साता