शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल पक्ष बिनाको बन्दसत्र, आधा कुर्सी खाली, तस्बिरहरू

शुक्रबार, २४ मङ्सिर २०७८, २१ : ४५
शुक्रबार, २४ मङ्सिर २०७८

रामचन्द्र पौडेल पक्षको अनुपस्थितिमा नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।  बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरू भने बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा छलफलरत छ । आफू निकटबाट सभापतिको उम्मेदवार टुङ्गो लगाउन पौडेल पक्ष बन्दसत्र नै छाडेर छलफलमा जुटेको हो । 

 

काँग्रेसको बन्दसत्रमा  ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ । बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धि प्रतिनिधि र विधानका बाधा अड्काउ फुकाउ प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप