काँग्रेस महाधिवेशनमा ओलीले बोल्दाबोल्दै माइक बिग्रिएपछि...
शुक्रबार, २४ मङ्सिर २०७८, १७ : ०३
नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले बोल्दाबोल्दै माइक बिग्रन पुगेको छ । उनले बोल्दाबोल्दै माइक बिग्रिएपछि ओली ‘मैले शेरबहादुरजीलाई नै छाडिदिएँ’ भन्दै सम्बोधन पुरा नगरी त्यसै मञ्चमा फर्किएका थिए ।
त्यसको केही सेकेण्डमा पुनः माइक बनेपछि ओली सम्बोधन प्रवक्ता विश्वप्रकाश शर्माले बोलाए । उनले बोलाएपछि ओलीले फेरि सम्बोधनलाई निरन्तरता दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा