काँग्रेस केन्द्रीय सदस्यमा जयराम दाहालद्वारा उम्मेदवारी घोषणा
बिहीबार, २३ मङ्सिर २०७८, २२ : ३९
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका लागि नेविसंघका पूर्व केन्द्रीय सदस्य जयराम दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।
नुवाकोटको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चयन भएका उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको जानकारी दिए । पार्टीमा युवा पुस्ताको उपस्थिति जरुरी रहेको भन्दै उनले नयाँ जोशका साथ पार्टीलाई सशक्त बनाउन पनि आफ्नो उम्मेदवारी रहेको बताए ।
विचार, पद्धति, समाज र रुपान्तरणको लागि युवा आवाजलाई बुलन्द पारिनुपर्ने पनि उनले धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?