बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजनराज र सरुले ल्याए ‘ढोकै खुलेन’

बुधबार, २२ मङ्सिर २०७८, १५ : ०६
बुधबार, २२ मङ्सिर २०७८

गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘ढोकै खुलेन’ को भिडियो सार्वजनिक भएको छ । गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी छिन् ।
एक प्रेमीले जोडीको प्रेम भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय छ ।

सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियो छायाङ्कन चक्रबहादुर बरालले गरेका हुन् । भिडियोमा सिलन लम्सालको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप