काँग्रेस महाधिवेशनमा काठमाडौंबाट २६६ प्रतिनिधि, कुन निर्वाचन क्षेत्रबाट को–को ? (नामावलीसहित)
नेपाली काँग्रेसको शुक्रबारदेखि तय भएको १४ औं महाधिवेशनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक सूचीअनुसार १० वटै निर्वाचन क्षेत्रबाट २६६ जना प्रतिनिधि सहभागी हुने तय भएको छ ।
जसअनुसार क्षेत्र नम्बर १ बाट २७ जना, २ बाट २७, ३ बाट २६ जना, ४ बाट २७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ५ र ६ बाट पनि २७–२७ तथा ७ बाट २६ प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ८, ९ बाट २७–७ तथा १० बाट २६ जना प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।
नेपाली काँग्रेसको महाधिवेशन काठमाडौंमै हुँदैछ । काठमाडौंमा प्रभावशाली नेता प्रकाशमान सिंहको पकड रहेको छ भने यहाँको महाधिवेशन प्रतिनिधिले समग्र केन्द्रीय निर्वाचनको नतिजामै प्रभाव पार्ने नेताहरु बताउँछन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण