ad
x

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

person explore access_timeमंसिर २१, २०७८ chat_bubble_outline0

र्राष्ट्रिय शिक्षाप्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करियरमामद्दत गर्ने उद्धेश्यले ‘जब रेडी प्रोग्राम’ ल्याएको छ । यो कार्यक्रम नेपाली विद्यार्थीहरूलाई भविष्यमा सहज रूपमा रोजगारी पाउने अवसर बढाउन हस्तान्तरणयोग्य प्रमुख सीप दिन तयार गरिएको ग्रुपले जानकारी दिएको छ । 


स्टडी ग्रुपले यूके इन्टरनेशनल स्टडी सेन्टर र वायुएस इन्टरनेशनल कलेजबाट आफ्नो प्रकृया अगाडि बढाउने सबै विद्यार्थीहरूको सम्पूर्ण सेवाशुल्क ब्यहोर्नेछ । विद्यार्थीहरूले शैक्षिक सामग्रीको साथै वैयक्तिक विवरण लेखन र प्रोफाइल प्रेजेन्टेसनमा पनि सहयोग प्राप्त गर्नेछन् । यसको साथै उनीहरूले अन्तरवार्ता कोचिङ, मक इन्टर्भ्युको पनि लाभ लिन सक्ने कम्पनीको दाबी छ ।
स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक निबन्दराले जब रेडी प्रोग्रामले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा सकिनासाथ कामको लागि दक्ष बनाउने बताएका छन् 
 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X