नेप्से सूचक २५ सयमा झर्यो, सेयर बजारको ओरालो यात्रा कहिलेसम्म ?
मङ्गलबार, २१ मङ्सिर २०७८, १५ : ५०
मंगलबार सेयर बजार परिसूचक नेप्से २५ सय अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३७.१८ अंकले घट्दै २५ सय ८.९० विन्दुमा ओर्लिएको हो । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.८५ अंकले घट्दै ४४७.१३ विन्दुमा झरेको नेप्सेले जनाएको छ । ३७ अंकमाथिले घटेको बजारमा आज तीन अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका सबै उपसमूह ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
-
देउवाले लिए मन्त्रालयको ब्रिफिङ, अध्यादेशबारे छलफल
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त नेताहरूलाई व्यवस्थापन गर्न बनेको कार्यदलको प्रतिवेदन अन्तिम चरणमा
-
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
-
सैफमाथि ६ पटक चक्कु प्रहार, शल्यक्रिया गरियो
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको विज्ञ सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने