काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु, तस्बिरहरु
मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : ३७
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको चार तारे झण्डा र रुख अङ्कित ब्यानर काठमाडौँ जिल्ला सचिव गोविन्द पुडासैनीलाई हस्तान्तरण गर्दै महाधिवेशनको तयारी विधिवत् रूपमा शुभारम्भ गरेका हुन् ।
महाधिवेशन २४ मङ्सिरदेखि काठमाडौँमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि काँग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन