खाली पेटमा तुलसीको पात खाँदा शरीरलाई पाँच ठूला फाइदा, जाडोमा पनि स्वस्थ रहने
गुणकारी तत्वले भरपुर तुलसीको पातको उपयोग विभिन्न प्रकारको उपचारमा गरिन्छ । यसको एन्टी ब्याक्टेरियल, एन्टी फंगल र एन्टी भाइरल गुण प्रतिरोधी क्षमताका लागि उत्कृष्ट मानिन्छ । विज्ञकमा अनुसार तुलसीको पातको चिया दैनिक पिउँदा यसले हाम्रो छालामा निखार ल्याउनुका साथै यसले चाउरी पर्ने गतिलाई पनि ढिलो पार्छ । खाली पेट तुलसीको पात सेवन गर्दा कस्ता फाइदा पुग्छन् भन्नेबारे जानकारी लिऔं ।
मेटाबोलिजमः
तुलसीको पात हाम्रो पेटका लागि निकै फाइदाजनक हुन्छ र यसले तीब्र गतिमा मोटाबोलिजम प्रणालीलाई दुरुस्त राख्छ । यसबाहेक तुलसीको पातले ग्यास, एसिडिटी वा विभिन्न प्रकारको पाचन क्रियासँग सम्बन्धित समस्यामा पनि राहत दिन्छ ।
बडी डिटक्सिफिकेसनः
तुलसीको पातमा शरीरलाई डिटक्स गर्ने क्षमता हुन्छ । यसको गुणकारी तत्वले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्न निकै उपयोगी हुन्छ ।
मुखको ब्याक्टेरियाः
चिसो मौसममा रुघा खोकीको समस्या साधारण मानिन्छ । यस्तो समस्यामा पनि तुलसीको पातले शरीरलाई राहत पुर्याउने काम गर्छ र रोगसँग लड्न मद्दत गर्छ ।
स्ट्रेसः
तनाव अर्थात् स्ट्रेससँग सम्बन्धित समस्यामा पनि तुलसीको पात निकै प्रभावकारी मानिन्छ । यसको पातमा भएको एडेप्टोजनले मानसिक तनावलाई कम गर्नका लागि निकै फाइदाजनक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने