महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बोलाए बैठक
सोमबार, २० मङ्सिर २०७८, १५ : ४७
काँग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् । महाधिवेशन तयारीका लागि गठन भएका विभिन्न विभागका प्रमुखहरुसँग देउवाले महाधिवेशनको तयारी, जानकारी तथा सुझाव लिन बैठक बोलाएका हुन् ।
सभापति देउवाले त्यसका लागि ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो साढे ४ बजे बैठक बोलाएको कार्यलय सचिव प्रकाश शर्माले जानकारी दिएका छन् । काँग्रेसको १४ महाधिवेशन अवको तीन दिनपछि अर्थात मंसिर २४ गते उद्घाटन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण