बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘फुल्यो असारे’ गीतका गायक रविनले कसे सपनासँग लगनगाँठो

सोमबार, २० मङ्सिर २०७८, १० : ४४
सोमबार, २० मङ्सिर २०७८

गायक रविन लामिछाने विवाह बन्धनमा बाँधिएका छन् । गोरखा स्थायी घर भएका रविनले बुटवल निवासी सपना ढकालसँग आइतबार लगनगाँठो कसेका हुन् ।

सपना र रविनले केही समयदेखिको प्रेम विवाहमा परिणत गरेका हुन् । सपना विगत ४ वर्षदेखि जर्मन बस्दै आएकी छन् भने रविनलाई दोहोरीका प्रखर गायक हुन् ।
‘फुल्यो असारे’,‘झल्लुराम’,‘हुने वाली बुहारी’ लगायत थुप्रै गीत चर्चित छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप