बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

सोमबार, २० मङ्सिर २०७८, ०७ : ५०
सोमबार, २० मङ्सिर २०७८

इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हाे । 

युभेन्ट्सको सहज जितमा जुआन  क्वार्डाडो र पाउलो डिबालाले गोल गरे । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । पराजित जिनोआ १० अंक जोडेर १८औँ स्थानमा रहेको छ । १६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप