बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन देशको मुद्राको विनिमयदर कति ?

सोमबार, २० मङ्सिर २०७८, ०७ : ४६
सोमबार, २० मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको छ । 

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ७५ पैसा र बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ७५ पैसा र बिक्री दर १५९ रुपैयाँ ५४ पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ र बिक्री दर ८४ रुपैयाँ ४२ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप