बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा देउवा–सिटौला पक्षका उद्धव थापा जित नजिक

सोमबार, २० मङ्सिर २०७८, ०१ : २१
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेस प्रदेश एक को अधिवेशनमा मतगणना चलिरहेको छ ।  अहिलेसम्म मत परिणाम अनुसार देउवा–सिटौला पक्षका उद्धव थापा जित नजिक पुगेका छन् । 

२५ मत गन्न बाँकी रहँदा थापाले  वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका गुरु घिमिरेलाई १० मतले उछिनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप