ad
x
राजनीति

प्रदेश १ मा देउवा–सिटौला पक्षका उद्धव थापा जित नजिक

person explore access_timeमंसिर २०, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेस प्रदेश एक को अधिवेशनमा मतगणना चलिरहेको छ ।  अहिलेसम्म मत परिणाम अनुसार देउवा–सिटौला पक्षका उद्धव थापा जित नजिक पुगेका छन् । 


२५ मत गन्न बाँकी रहँदा थापाले  वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका गुरु घिमिरेलाई १० मतले उछिनेका छन् ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।