ad
x

प्रदेश १ मा १२०० मत गन्दा गुरुराज घिमिरेको अग्रता कायमै

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १२०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६१२ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ५६७ मत पाएका छन् ।


कसले कति मत ल्याए ?
सभापति 
१.उद्धव थापा ५६७
२.गुरुराज घिमिरे ६१२



उपसभापति 
१.गोबिन्द प्रसाद ढुंगाना ५२२
२.टंक प्रसाद राई ५७५
३.रमेशजंग रायमाझी ६०१
४.विश्वनाथ रिजाल ४६८



महामन्त्री 
१.उमेश थापा ५७७ 
२.दिपनकुमार श्रेष्ठ ५२५  
३.पदम सुन्दर पालुङ्गवा ५५१
४.भुपेन्द्र राई ५५४



सहमहामन्त्री 
१.प्रमिला गछदार ५६७
२.सीता कार्की ५४९



सहमहामन्त्री 
१.खड्ग फागो ७०२
२.रोहित कुमार शाह ४६७
३.बिनोद कुमार बस्नेत ५१२
४.विरकाजी राई ४४४
५.शुभचन्द्र राई ५२





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।