शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मतगणनास्थलबाट बाहिरिए केसी

आइतबार, १९ मङ्सिर २०७८, २१ : ५५
आइतबार, १९ मङ्सिर २०७८

बागमती प्रदेश सभापतिका उम्मेदवार जगदीश्वरनसिंह केसी मतगणना स्थलबाट बाहिरिएका छन् । सभापतिमा इन्द्र बानियाँको जीत निश्चित भएपछि मतगणना नसकिँदै केसी बाहिरिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप