बागमतीमा बानियाँ ९९ मतले अगाडि
आइतबार, १९ मङ्सिर २०७८, २१ : १७
काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको १५१० मत गन्दा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँले ८ सय मत ल्याएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ७०१ मत ल्याएका छन् ।
शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः मतदान भएको थियो ।
दोस्रो चरणमा केसी र बानियाँ बीच सभापतिमा प्रतिस्पर्धा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू