शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा १२०८ मत गन्दा  ६१ मतले पछि परे केसी

आइतबार, १९ मङ्सिर २०७८, २१ : ०५
आइतबार, १९ मङ्सिर २०७८

काँग्रेस बागमती प्रदेशको मतगणना जारी रहँदा सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसी निरन्तर पछि परिरहेका छन् । हालसम्म १२०८ मत गन्दा उनी ६१ मतले पछि रहेका छन् । 
केसीलाई ५६९ मत प्राप्त हुँदा सभापतिका अर्का दावेदार इन्द्र बानियाँले ६३० मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप