ad
x

बागमतीमा बानियाँको बढ्दो अग्रता, केसीले कति मत पाए ?

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको ११०८ मत गन्दा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ ६३ मतले अगाडि छन् ।


बानियाँले ५८१ मत ल्याउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ५१८ मत ल्याएका छन् । शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः मतदान भएको थियो ।​ दोस्रो चरणमा  केसी र बानियाँ बीच सभापतिमा प्रतिस्पर्धा भएको छ ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X