शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा बानियाँको बढ्दो अग्रता, केसीले कति मत पाए ?

आइतबार, १९ मङ्सिर २०७८, २१ : ०३
आइतबार, १९ मङ्सिर २०७८

काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको ११०८ मत गन्दा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ ६३ मतले अगाडि छन् ।

बानियाँले ५८१ मत ल्याउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ५१८ मत ल्याएका छन् । शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः मतदान भएको थियो ।​ दोस्रो चरणमा  केसी र बानियाँ बीच सभापतिमा प्रतिस्पर्धा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप