बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ मा ९०० मत गन्दा पनि गुरुराजकै अग्रता

आइतबार, १९ मङ्सिर २०७८, २० : ४६
आइतबार, १९ मङ्सिर २०७८

प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । ९०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ४४८ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ४१९ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप