ad
x
काँग्रेस अधिवेशन

प्रदेश १ को मतगणना : ८०० मत गर्दा गुरुराज घिमिरेको अग्रता कायमै

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ८०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटतम प्रतिस्पर्धी उद्धव थापा पछि पछि छन् । 
कसको कति मत, हेर्नुहोस्
सभापति
१.उद्धव थापा  ३६२
२.गुरुराज घिमिरे ४०८


उपसभापति 
१.गोबिन्द प्रसाद ढुंगाना (केदार) ३४८
२.टंकप्रसाद राई  ३७३
३.रमेशजंग रायमाझी ३८९
४.विश्वनाथ रिजाल (त्रिलोचन) ३२४



महामन्त्री 
१.उमेश थापा ३८५
२.दिपनकुमार श्रेष्ठ  ३५८
३.पदम सुन्दर पालुङ्गवा ३६१
४.भुपेन्द्र राई ३५७



सहमहामन्त्री 
१.प्रमिला कुमारी गछदार ३६७
२.सीता कार्की ३७७



सहमहामन्त्री 
१.खड्ग फागो ४६०
२.रोहित कुमार साह ३०४
३.बिनोद कुमार बस्नेत ३४७
४.विरकाजी राई ३०६
५.शुभचन्द्र राई ३६







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।